आर्थिक

चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

काठमाडौं - चन्द्रागिरी हिल्सले आईपीओ सर्वसाधारणको लागि आजदेखि बिक्रि खुला गरेको छ । १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ शुक्रबार कम्पनीले निष्काशन गरेको हो ।यसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारी, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि र बाकी भएको १३ ला ...

भोली शनिबार भए पनि बैंकहरु खुला हुने

काठमाडौं - भोलि शनिबार भए पनि बैंकहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिक बैंकका शाखा तथा काउन्टर खुला हुने भएको हो । भोली दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकहरु खुला गर्न राष्ट्र बैंकले निर्दे ...

माघ १ गतेदेखि अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने

काठमाडौं - आगामी माघ १ गतेदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ।राष्ट्र बैंकले बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको हो।यद्यपी, महिनामा दुई पटक ...

इसेवा मनि ट्रान्स्फर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं - इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवा मनि ट्रान्स्फरका प्रबन्ध ...

सबैभन्दा ठूलो आईपीओ ल्याउँदै नेपाल इन्फ्रास्ट्रक्चर बैंक

काठमाडौं - नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलो आईपीओ ल्याउने भएको छ ।बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आउँदो माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्य ...

राष्ट्र वैंकद्धारा सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन शुरु

काठमाडौं - सरकारले कृषि क्षेत्रको लागि लक्षित गर्दै लागू गरेको सहुलियतपूर्ण कर्जा वितरण सम्वन्धि प्रावधान राम्रोसंग लागू नभएको कुरा पटक पटक उठेपछि नेपाल राष्ट्र बैंकले त्यसबारेमा वृहतरुपमा अध्ययन शुरु गरेको छ ।केही दिन अघि अर्थमन्त्रालयमा बसेको वित्त ...