आर्थिक
मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन
काठमाडौं, तनहुँ - तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो । ...
सिटी एक्सप्रेस मनी ट्रान्सफरले जित्यो अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफरले यही नोभेम्बर १८, २०२० मा अमेरिकाको फ्लोरिडामा आयोजित रेमिटेक अवार्ड २०२० मा “पपुलारिटी अवार्ड” जित्न सफल भएको छ ।रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो प ...
एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दीमा सामग्री किन्न सक्ने
काठमाडौं - एनआईसी एशिया बैंकले क्रेडिट कार्डमार्फत देशभरका जुनसुकै पिओएस मर्चेन्टहरूमा कार्ड स्वाइप गरी भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्टा बाई योजना’ सञ्चालनमा ल्याएको छ ।समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट ...
एनआईसी एशिया लघुवित्त सम्मानित
काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आयोजित एक कार्यक्रमका बिच एनआईसी एशिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत डा.रामप्रसाद मैनालीले सम्मानित गरेका हुन । जाजरकोट ...
नेपाल राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै
काठमाडौं - नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले सबै ट्रेजरी बिल नवीकरणका लागि बोलप ...
अब औद्योगिक क्षेत्र फस्टाउँछन् : मन्त्री भट्ट
काठमाडौं, भजनी - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् ।कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उनले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च ...