ब्रेकिङ न्युज
आज खण्डग्रास चन्द्रग्रहण, यी राशिले हेर्न नहुने !
काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज मंगलबार खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्दैछ। ग्रहणले राति १:४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा।डा रामचन्द्र पोखरेलल ...
मौसम खबरः दिनभर पानी पर्ने महाशाखाको पूर्वानुमान
काठमाडौं - आज देशभर बदली रही हल्कादेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडमा पहिरो र तराईमा बाढी र डुबानको जोखिम छ ।आज अविरल वर्षा नभए पनि वर्षा भने जारी रहने, केही पूर्व, मध्य र पश्चिम क्षेत्रका स् ...
विप्लवका चार कार्यकर्ता तनहुँमा पक्राउ
दमौली - नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ। जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला से ...
उदयपुरमा दुई घर पहिरोले पुर्यो, दुई बेपत्ता
काठमाडौं - उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले ...
अपडेट : बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३१ बेपत्ता
काठमाडौं - देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ ।गृह मन्त्रालयको पछिल्लो विज्ञप्ति अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।विपद्बाट सिर्जित समस्याले हालसम्म ६९ जनाले ज्यान गुमाउँदा ३१ जना ...
प्रतिबन्धपछि पहिलोपटक सरकार–विप्लव छलफल
काठमाडौं - पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वाता ...

.gif)