राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री
खबर एक्सप्रेस
२०७७-०३-२० ०६:२३ मा प्रकाशित
Total Shares: 856
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्शका लागि प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुग्नुभएको छ । नियमित भेटघाट र परामर्शकालागि प्रधानमन्त्री ओली साँझ ६ः०० बजे शितल निवास जानुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटघाट हो । भेटघाटमा समसामयिक राजनीतिक विषयमा समेत परामर्श हुने बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस