ब्रेकिङ न्युज
स्वयम्भुमा गोली चल्यो,एक जना पक्राउ
काठमाडौं - प्रहरीले काठमाडौंको स्वयम्भूको बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ। टेलिफोनबाट गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्रन प्रहरीले गोली चलाएको हो।बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने ...
मौसम : देशका अधिकांश ठाउँमा मौसम बदली रहने
काठमाडौं - आज देशका अधिकांश ठाउँमा मौसम बदली रहने भएको छ । आज दिउँसो देशका धेरैजसो स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।देशका पश्चिमी भू भागका एक दुई स्थानहरूम ...
अपडेट: त्रिशूली बस दुर्घटनामा मृतक तीनै जनाको सनाखत
काठमाडौं - सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ ।मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रह ...
प्रधानमन्त्री ओलीको सिंगापुर बसाई दुई दिन लम्बियो
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ दुई दिन लम्बिएको छ ।नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुगेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कने तालिका थियो । तर स्वास्थ्य परीक्षण जारी रहेकोेले थप दुई सिंगापुरमै रहने तय भएको बताइएको छ । ...
सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु
दाङ - सर्पको टोकाईबाट दुई बालिकाको मृत्यु भएको छ। दाङको राजपुर गाउँपालिका ७ भौवानाका निवासी शेरबहादुर सार्कीका दुई छोरीको सर्पको टोकाईबाट मृत्यु भएको हो। बिहीबार बिहान ४ बजेतिर घरमै सुतेको बेला सर्पले टोक्दा गम्भीर घाईते भएकी ...
सुनको भाउ ७० हजार पुग्यो, अझै बढ्न सक्ने संभावना
काठमाडौं - साताको पाचौं दिन अर्थात बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु ५०० रुपैंयाँले बढेको हो ।बिहीबार तोलामा ५ सयले वृद्धि भएर ७० हजार रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाली बजारमा सुनको भाउ ...