ब्रेकिङ न्युज

सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभा ...

शुक्रबार घट्यो सुनको मूल्य

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँ घटेको हो ।बिहिबार अहिलेसम्मकै उच्च प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोलामा २ ...

कास्कीमा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)

पोखरा - कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् ।पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।थ ...

बाढीमा परी मृतक र घाइतेका परिवालाई एक लाख

काठमाडौं - सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरिया खर्च बापत १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।बाढीमा परी गम्भीर घाइते भएकाको उपचारका लागि सोही बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेको सम्पू ...

देशभर अविरल वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं - गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेप ...

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

पोखरा - अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । शुक्रबार बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा प ...