ब्रेकिङ न्युज
म्याग्दी पहिरोमा बेपत्ता १३ जनाको शव भेटियो
काठमाडौं - म्याग्दीको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर हराइरहेका १३ जनाको शव भेटिएको छ। हिजो शुक्रबार तीन जनाको र आज १० जनाको शव भेटिएको हो। म्याग्दी प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरका अनुसार धवलागिरि गाउँपालिकाको मराङमा १० जनाको शव भेटिएको ...
नेपालमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तान दुःखी: ‘हामी नेपाली जनताको साथमा छौं’
काठमाडौं - तीन यता परेको अविरल बर्षाका कारण नेपालका विभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षतिप्रति भारत र पाकिस्तानले चिन्ता ब्यक्त गरेका छन् ।नेपालस्थित भारतीय दूतावास र पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनत ...
सप्तकोशीमा पानीको बहाव उच्च, ४० वटा ढोका खोलियो
काठमाडौं - सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेको छ । हिजोदेखि नै कोशीमा पानीको बहाव उच्च भएको हो । आज पानीको बहाव २ लाख ७४ हजार ३ सय ६५ क्युसेक प्रति सेकेन्ड मापन गरिएका छ । शुक्रबार भने पानीको बहाब २ लाख ५४ हजार ६ सय १५ क्युसेक प्रति से ...
गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी - पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि आज विहान देखि राजमार्ग अबरुद्ध भएको हो । लगातारको वर्षापछि आएको बाढीले विह ...
बैंकको ब्याजदर शतप्रतिशत छुट दिन व्यवसायीको माग
काठमाडौं - व्यवसायीले बन्दाबन्दीको अवधिभरको बैंकको ब्याजदर शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को कारण व्यापार व्यवसाय धराशायी बन्दै गएको भन्दै सरकारले सहुलियतस्वरुप व्यवसायी ...
भारतीय सञ्चारमाध्यमको दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर प्रकाशितरप्रसारित कपोलकल्पित, दूराशयपूर्ण एवं भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति ज ...

.gif)