ब्रेकिङ न्युज
जोडिएकै हो त चुँडिन लागेको नेकपाको एकताको डोरी ?
काठमाडौं – सत्तारूढ दल नेकपामा चुलिएको संकट तत्काललाई समाधान भएको छ । नेकपाको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चुलिएको थियो । बढ्दै गएको विवादले पार्टी विभाजनको खतरामा पुगे पनि अध्यक्ष तथ ...
नेपालमा कोरोना सङ्क्रमितभन्दा निको हुनेको प्रतिशत उकालो लाग्यो
काठमाडौं - नेपालमा कोभिड–१९ बाट सङ्क्रमित भएका कुल सङ्क्रमितभन्दा कोरोनाभाइरसबाट मुक्त हुनेको सङ्ख्या पहिलोपटक बढेको छ । आइतबारसम्म आठ हजार ५८९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । नेपालमा कोभिड–१९(सार्स–कोभ–२) का कुल सङ्क्रमितको सङ्ख्या १६ हजार ८० ...
काठमाडौंका ५ र ललितपुरका १ जनामा देखियो कोरोना
काठमाडौं - काठमाडौंका ५ जना र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका १ जनामा कोरोना संक्रमण भएको पुष्टि ...
थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,संक्रमितको संख्या १६८०१ पुग्यो
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध् ...
पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेविसंघद्वारा प्रदर्शन
काठमाडौं - नेपाल विद्यार्थी संघले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघले आइतबार बबरमहलस्थित आयल निगम अगाडी प्रदर्शन ग ...
सोमबार र मंगलबार चार्टर्ड उडान नहुने
काठमाडौं - कोरोना भाइरसको महामारीको कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ति सोमबार र मंगलबार रोकिने भएको छ । गत जेठ २३ बाट सुरु भएको उद्धार कार्य सरकारले दुई दिन रोक्न लागेको हो ।लगातार लामो समय उडान भइरहँदा विमानस्थल सरसफाई, होल्डिङ सेन्ट ...

.gif)