ब्रेकिङ न्युज

तरकारी जाँच गर्ने निर्णय फिर्ता लिएकामा संसदमा आपत्ति

काठमाडौं - सांसद अनिता देवकोटाले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने निणर्य सरकारले फिर्ता लिएकामा आपत्ति जनाएकी छन् ।राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमै उनले भनिन् “भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी जाँच गर्ने भनिएको थियो तर सरकार ...

डडेल्धुराकाे ६ वटा वडामा तालाबन्दी

डडेल्धुरा- डडेल्धुराका ६ वटा स्थानीय तहका वडामा अज्ञात समुहले तालाबन्दी गरेको छ। जिल्लाको भित्रि मधेशअन्तर्गत आलिताल गाउँपालिका ३ र ८ र परशुराम नगरपालिकाको ७, ८, ९ र १० मा अज्ञात समूहले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ।परशुराम ...

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं– साताको पहिलो दिन आइतबार सुनको भाउ रु ५०० घटेर कारोबार भएको छ।   शुक्रबार तोलामा ६५ हजारमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार घटेर ६४ हजार ५०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६४ हजार २०० कारोबार भएको छ।  यस् ...

आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन अनुरोध

काठमाडौं - सरकारले खोला तथा नदी किनारमा रहेका बालीनाली असार २८ अगावै थन्काइसक्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै तटीय क्षेत्रमा उच्च सतर्कताका साथ निर्माणको काम ग ...

सत्तारुढ सांसदकै प्रश्नः ‘सरकार भारतसामु झुकेकै हो ?’

काठमाडौं - भारतबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण रोकेर सरकार भारतसामु झुकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले प्रधामन्त्री केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । पार्टी संसदीय दलको शनिबारको बैठकमा उनीहरुले ‘राष्ट्रवादी’ छवि बनाएको सरकारब ...

प्राविधिक तयारी नपुगेकाले विषादी परीक्षण रोकियो : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक तयारीपछि विदेशबाट आयात हुने र मुलुकभित्र उत्पादन हुने तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण गरिने बताएका छन् ।नेकपा संसदीय दलको शनिबार नयाँबानेश्वरमा बसेको बैठकमा सांसदहरुले भारतबाट आयातित तरकारी ...