ब्रेकिङ न्युज
नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो
काठमाडौं - पछिल्लो २४ घन्टामा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाए । ...
थप २३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार चार सय ९१ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ। बिहीबार मात्र दुई सय ३२ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमक ...
बझाङ पहिरो : बेपत्तामध्ये दुई जनाको शव भेटियो
बझाङ - बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा पहिरो जाँदा बेपत्ता भएकामध्ये दुई बालबालिकाको शव फेला परेको छ । बेपत्ता भएका केदारस्यु–८ मल्लेसका ११ वर्षीय प्रयाग जेठारा र ७ वर्षीय अस्मीता जेठाराको शव फेला परेको हो ।धेरै अझै बेपत्ता रहेका छन् ...
खोकनामा स्थानीय र प्रहरीबीच झडप, आफ्नै खेतमा रोपाई गर्न पुगेका किसानमाथि अश्रुग्यास प्रहार
काठमाडौं - खोकनामा स्थानीय र प्रहरीबीच झडप भएको छ। काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाको प्रवेशबिन्दु (फास्टट्रयाक जिरोकिलो) मा रहेको आफ्नो जग्गामा किसानले धान रोपेपछि केही दिनदेखि विवाद बढिरहेको थियो।सोही क्रममा आज बिहानै बाजागाजासहित प्रदर्शन ...
असार २१ पछि सार्वजनिक यातायात संचालन हुने समाचारमा कुनै सत्यता छैन : सार्वजनिक यातायात केन्द्रिय महासंघ
काठमाडौं - तीन महिनाभन्दा बढीको बन्दाबन्दी (लकडाउन)का कारण बन्द रहेको सार्वजनिक यातायात खुल्ने भनिएको समाचारमा कुनै सत्यता नभएको नेपाल यातायात केन्द्रिय महासंघ नेपालले बताएको छ । यातायात संचालनका विषयमा सरकार तथा सम्बन्धित निकायसँग छलफल भएको भएता पनि ...
आज ११ अन्तर्राष्ट्रिय उडान हुँदै
काठमाडौं - विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडानमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन ...

.gif)