ब्रेकिङ न्युज

देशभर एकैदिन सर्वाधिक ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४ ...

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं, पोखरा - पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनको आज बिहान १० बजेर ४३ मिनेट जाँदा मृत्यु भएको हो ।  ...

सरकार र अनसनरत डा. केसी पक्षबीच औपचारिक वार्ता सुरु

काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच औपचारिक वार्ता सुरु भएको छ ।चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको ६ बुँदे माग गर्दै विगत २५ दिनयता देखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले बुधबार शिक्षा सचिव ...

मुख्यमन्त्री पाैडेलका स्वकीय सचिवलाई सङ्क्रमण

काठमाडौं - वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयकी एकजनालाई कोरोना सङ्क्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वकीय सचिव सुमित्रा काफ्लेलाई सङ्क्रमण पुष्टि भएको हो । काफ्लेलाई सङ्क्रमण भएपछि मुख्यमन्त्री कार्यालय र निवासमा उच्च सतर्क ...

फेरि घट्यो सुनको मूल्य

काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार पनि सुन तोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँ कारोबार भएको ...

सरकार र डा. केसीपक्षबीच वार्ता हुँदै

काठमाडौं - सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज वार्ता हुँदैछ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी रहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुपर्ने भएकाले त्यसपछि ...