ब्रेकिङ न्युज
बडादशैँको नवरात्री शुरु, भक्तपुरको ब्रह्मायणीमा भक्तजनको घुइँचो
काठमाडौं, भक्तपुर - यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ । नवरात्रिका अवसरमा नौ दिनसम्म वि ...
वीरगञ्जबाट साढे २२ किलो अवैध सुन बरामद
काठमाडौं - पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्त नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्नेक्रममा उक्त परिमाणको सुन बरामद गरेको हो । प् ...
पूर्व राजाले सर्वसाधारणलाई टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने
काठमाडौं - पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई टीका लगाउने र अष्टमीका दिन शक्ति पीठहरुमा दर्शन गर्न जाने परम्परालाई रोक्ने भएका छन्।कोरोना भाइरसको संक्रमणका कारण परम्परागत रुपमा गर्दै आएका गतिविधिलाई बन्द गरिएको पूर्व राजा शाहका सहयोगी ...
कामपाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान
काठमाडौं - विभिन्न फरक फरक विधामा अध्ययन अनुसन्धान गर्नका लागि काठमाडौँ महानगरपालिकाले १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । कामपा सहरी योजना आयोगले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद ...
सर्वोच्चमा कार्तिक १५ गतेसम्म बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्रै सुनुवाइ हुने
काठमाडौं - सर्वोच्च अदालत र मातहतका सबै अदालतमा आजदेखि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएको छ ।कार्तिक १५ गतेसम्म सर्वोच्च र मातहतका अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने सर्वोच्च अदालतले जनाएको छ ।तर, बिहान ११ ...
भेरी अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु
काठमाडौं, बाँके - नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचार ...

.gif)