खबर एक्सप्रेस२०७७-०८-१५ ०४:४२ मा प्रकाशित Total Shares: 267
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार काठमाडौं उपत्यकामा ८०९ कोरोना संक्रमित थपिएका छन् ।
यीमध्ये ३६१ महिला र ४४८ पुरुष रहेको मन्त्रालयले जनाएको छ । शनिबार अपराह्नसम्मको जानकारीअनुसार काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस