ब्रेकिङ न्युज

विशालनगरमा नेपाली कांग्रेस इतर समूहको आकस्मिक बैठक

असार २६, २०८२

काठमाडौं-नेपाली कांग्रेसको इतर समूहको आकस्मिक बैठक अहिले बसिरहेको छ । बैठक नेता शेखर कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको हो ।बुधबार पार्टीको अनुशासन समित ...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

असार २६, २०८२

काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले पदाधिकारी बैठक आज बस्दैछ ।बैठक दिउसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।बैठकमा पछिल्लो रा ...

उपल्लो मुस्ताङमा बाढीले सात पुल बगायो

असार २६, २०८२

मुस्ताङ - उपल्लो मुस्ताङमा बाढीले ठूलो क्षति गरेको छ । क्षतिको यकिन विवरण संकलन गर्न अनुगमन थालिएको छ ।लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ् ...

आज गुरुपूर्णिमा, गुरुजनप्रति सम्मान प्रकट गरी मनाइँदै

असार २६, २०८२

काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।‘गु’ को ...

मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग आग्रह गर्ने सरकारको निर्णय

असार २५, २०८२

काठमाडौं - विपद् कार्यकारी परिषद्ले रसुवाको मितेरी पुल पुनः सञ्चालनमा ल्याउन चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।मंगलबार साँझ बसेको परिषद्को बैठकले सो निर्णय गरे ...

घाँस काट्दै गर्दा पहिरोले पुरिएर बुवाको मृत्यु, १३ वर्षीय छोरा बेपत्ता

असार २५, २०८२

काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक नाबालक बेपत्ता भएका छन् ।लुप्सीपारका ३५ वर्षीय ज ...

सोविता गौतमलाई गृहमन्त्रीको प्रश्न: प्रधानमन्त्रीसँग स्पेन गएका को–को फर्किएनन् ?

असार २५, २०८२

काठमाडौं - गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएका को–को फर्किएका छैनन्, त्यसबारे सरकारलाई जानकारी दिन आग्रह गरेका छन्।बुधबार प्रतिनिधिसभामा स ...

त्रिविको उपकुलपतिमा दीपक अर्याल नियुक्त

असार २५, २०८२

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. दीपक अर्याललाई नियुक्त गरेका छन् ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुज ...

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

असार २५, २०८२

काठमाडौं - स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले अब रु दुई लाखसम्मको उपचार सुविधा पाउने भएका छन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हालसम्म रु एक ...

बाढीपहिरोले देशभरका १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

असार २५, २०८२

काठमाडौं - बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमा ...

सरकारसँगको सहमतिपछि काममा फर्कंदै चिकित्सक

असार २५, २०८२

काठमाडौं - सरकारसँगको सहमतिपछि चिकित्सकहरू काममा फर्कने भएका छन् । उपभोक्ता अदालतले उपचारमा चिकित्सकको लापरबाही भएको ठहरसहित चिकित्सक र अस्पताललाई क्षतिपूर्ति त ...

दाउन्ने-बर्दघाट सडक खण्ड बाढीले बगायो, सवारी साधन बीच बाटोमै रोकिए

असार २५, २०८२

काठमाडौं - गएरातिको लगातार वर्षासँगैको बाढीले नारायणघाट–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने–बर्दघाट खण्डको सडक भाग बगाउँदा यातायात अवरुद्ध भएको छ ।खुर्साने खोलाको समी ...