ब्रेकिङ न्युज
अहिलेको सत्ता समिकरण आगामी निर्वाचनसम्मै जान्छ : गृहमन्त्री लेखक
कञ्चनपुर - गृहमन्त्री रमेश लेखकले संसद् अधिवेशन छिट्टै बोलाउने तयारी रहेको बताएका छन् ।कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सो जानकारी दिएका हुन् ।सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको गृहमन्त्री ल ...
गाजामा युद्धविराम कार्यान्वयन आजदेखि
काठमाडौं - इजरायल र हमासबीचको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन हुँदैछ ।एक सातादेखिको प्रयासपछि शुक्रबार इसराइलले हमासमा युद्धविराम गर्न सहमति गरी मन्त्रिपरिषदबाट अनुमोदन गरेको थियो ।सोही अनुसार आजबाट युद्धविराम सम्झौता कार्यान्वयन हुन लागेको हो ...
मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरोको सम्भावना
काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बि ...
सरकारले संसद् नबोलाए हामी केही दिनमै विशेष अधिवेशन बोलाउँछौं : अग्नि सापकोटा
काठमाडौं-नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले संसद् नबोलाए केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।पूर्वसभामुख समेत रहेका सापकोटाले यस्तो बताएका हुन् । संघीय संसद्मा प्रतिनिधित्व गर्नेमध्ये २५ प्रतिशतले संसद् बोलाउन प ...
स्थानीय तहको निर्वाचनमा छुट्टाछुट्टै मतपत्र प्रयोग गरौं : प्रमुख निर्वाचन आयुक्त थपलिया
काठमाडौं-प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनमा प्रमुख,उपप्रमुख र वडा अध्यक्ष र सदस्यको मतपत्र छुट्टाछुट्टै गर्ने प्रस्ताव राखेका छन् ।धुलिखेलमा नेपालमा निर्वाचन सुधारः सुधारका पक्ष, औचित्य र सान्दर्भिकताबारे आयोजित कार्यक ...
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
मोरङ - मोरङमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।छावासहित बस्ती पसेको हात्तीको आक्रमणबाट सुन्दरहरैंचा नगरपालिका–८ का ७१ वर्षका हरिप्रसाद घिमिरेको मृत्यु भएको हो।शुक्रबार मध्यरातमा हात्ती आएर घरमा उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा आक्र ...