ब्रेकिङ न्युज

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि भेटघाट रोकिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बताइएको छ ।घाँटीमा समस्या आएकाले आराम गरिरहेको र आजका कुनै कार्यक्रममा सहभ ...

गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने उपप्रधानमन्त्री सिंहको दाबी

बागलुङ - उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् ।बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो दाबी गरेका हुन् ।उनले देशमा अस्थिरता अन्त्यको लागि नेपाली का ...

कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन हुँदैन : शेखर कोइराला

विराटनगर - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस र एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।विराटनगरस्थिति कोइराला निवासमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन्।नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग ...

चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं - आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअन्तर्गत बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरुसँग छलफल हुनेछ ...

सुप्रिम सहकारी ठगी प्रकरण: आज रूपन्देही अदालतमा उपस्थित हुँदै रवि लामिछाने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुँदैछन् ।रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुन लागेका हुन् । उनीमाथि आज नै बयान तथा थुनछेक बहस हुनसक्नेछ ।कास्क ...

मौसम : तराईमा बाक्लो हुस्सु, पहाडमा आंशिक बदलीको सम्भावना

काठमाडौं - हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराईका धेरै भू–भागमा हुस्सु लागेको छ।महाश ...