ब्रेकिङ न्युज

देशभर मनसुनी प्रभाव, चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा

भाद्र ९, २०८३

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । बागमती, ...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

भाद्र ९, २०८३

काठमाडौं - संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक बिहान सवा १० बजे बस्न लागेको हो ।प्रतिनिधिसभाको बैठ ...

बारा घटनामा प्रहरीको भूमिकामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

भाद्र ९, २०८३

बारा - बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या घटनामा प्रहरीबाट भएका कमजोरीबारे छानबिन गर्न समिति गठन गरिएको छ।मधेस प्रदेश प्रहरी कार्यालयका ...

चार विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

भाद्र ८, २०८३

काठमाडौं - प्रतिनिधि सभाले चार महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयकमाथि प्राप्त ...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

भाद्र ८, २०८३

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा कार्कीको पक्षमा ...

महिला उद्यमशीलता सम्मेलन गर्दै कांग्रेस

भाद्र ८, २०८३

काठमाडौं - नेपाली कांग्रेसले महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।महिला उद्यमशीलताको प्रवर्द्धन, आर्थिक सशक्तीकरण तथा नेपालको आर्थिक रूपान्तरणमा मह ...

उद्धव थापालाई पदमुक्त गर्ने राप्रपाको पत्र बाग्मती प्रदेशसभामा दर्ता

भाद्र ८, २०८३

काठमाडौं - राप्रपा संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गर्न सभामुखलाई पठाइएको प्रदेश सभामा दर्ता भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश सभाका सभा ...

उदयपुरमा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

भाद्र ८, २०८३

उदयपुर - उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा स्कुल बस र अटो आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।सोमबार बि ...

सिडिओसहित २७ सहसचिवको सरुवा

भाद्र ८, २०८३

काठमाडौं - सरकारले २७ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार प्रथम श्रेणीका सहसचिवहरूको जिम्मेवारी ...

दुर्गा प्रसाईंको घर खानतलासीको कारण खुलाउन प्रहरीलाई सर्वोच्चको आदेश

भाद्र ८, २०८३

काठमाडौं - मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे सर्वोच्च अद ...

सुनको मूल्य एकै दिन ३ हजार २ सय रुपैयाँले बढ्यो

भाद्र ८, २०८३

काठमाडौं - नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य सोमबार प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको हो। य ...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको आग्रह

भाद्र ८, २०८३

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्।सभापति थापाले सोमबार बिह ...