ब्रेकिङ न्युज

नेपालमा थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ५ हजार ८९२ नमुना परीक्षणका क्रममा ११ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण आज क ...

दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठककाे निर्णय

काठमाडौं - सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।  ...

सत्तारुढ गठबन्धन बैठक: बागी उम्मेदवारी फिर्ता गराउन गठबन्धनको सात बुँदे निर्देशन

काठमाडौं - पाँचदलीय गठबन्धनको बैठकले बागी उम्मेद्वारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।बुधबार बसेको गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरमा गबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ...

महासचिव विप्लवले गरे धर्मेन्द्र र सुदर्शनलाई पदमुक्त

काठमाडौं - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई न ...

दिनहुँ घट्दै सुनको भाउ

काठमाडौं - सुनको भाउ आज प्रतितोलामा तीन सय रुपैयाँले घटेकाे छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ तीन सय रुपैयाँमा कारोबार भएको थियो ।बुधबार तेजावी सुनको भाउ तोल ...

सरकारले मोबाइल, गाडीसहित १० वस्तु आयातमा लगायो पूर्णप्रतिबन्ध

काठमाडौं - सरकारले विभिन्न १० प्रकारका वस्तु आयातमा रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको हो ।मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भन ...