ब्रेकिङ न्युज

पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९७२ र एन्टिजेन विधिबाट १ हजार ९५९ जनामा परिक्षण गर्दा ५१३ जनामा कोरोना संक्रमण दे ...

चौतर्फी हमला भइरहँदा पनि हाम्रो गणना एक नम्बरमा छ: ओली

काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले  चौतर्फी हमला भइरहँदा पनि एमाले सबै ठाउँमा सबैभन्दा मजवुद शक्ति भएको दाबी गरेका छन् ।शनिबार देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनकाे उद्घाटन शत्रलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले एमा ...

काेरोनाविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि भारत दृढ छ : माेदी

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्र ...

आज यी स्थानमा हुँदैछ वर्षा, पहाड र हिमालमा हिमपात

काठमाडौं - हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एकदुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी ...

आज एमालेकाे वडा अधिवेशन, ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं - नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने ...

प्रधानन्यायाधीशलाई बार एसोसिएसनको १५ दिने अल्टिमेटम

काठमाडौं - नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अल्टिमेटम दिएको छ ।शुक्रबार बसेको बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा विकृति, विसंगति, विचौलिया, भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वचाल ...