ब्रेकिङ न्युज

नेपालमा कसरी भित्रियो ओमिक्रोन भेरियन्ट ?

काठमाडौं - नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि नेपालमा देखिएको हो । नेपालमा पनि आइतबार राति टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयो ...

ओमिक्राेन भेरियन्टकाे प्रवेश: नेपालमा आज थप २६५ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ११४ र एन्टिजेन विधिबाट १ हजार ५०३ जनामा परिक्षण गर्दा २६५ जनामा कोरोना संक्रमण दे ...

सत्यमोहनका तस्विराङ्कित पर्चा र पुस्तक अन्तर्राष्ट्रिय उडानमा राख्न पहल गरिने

काठमाडौं,ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा सत्यमोहन जोशीका बारेमा तयार पारिएका तस्विर, पुस्तक तथा पर्चा र चित्र आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा राख्न संस्कृति, पर्यटन तथा नागरि ...

नवनिर्वाचित राप्रपाका अध्यक्ष लिङ्देनले गरे पदबहाली

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले धूम्रबराहीस्थित कार्यालयमा आज पदबहाली गरेका छन् । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।पदबहालीका क्रममा अध्यक्ष ...

नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो,बढ्यो त्रास

काठमाडौं - नेपालमा पनि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित दुई व्यक्ति भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।सोमवार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट भेटिए ...

गठबन्धन राष्ट्रियसभा चुनावसम्म मात्रै हो : प्रधानमन्त्री देउवा

काठमाडौं - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताएका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा गर्दै वर्तमान गठबन्धन राष्ट्रिय सभाको चुना ...