ब्रेकिङ न्युज

समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरू

पुष ९, २०८२

काठमाडौं - प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा ...

निर्वाचन सफल गराउन सरकार र दललाई एकजुट हुन राष्ट्रपतिको आग्रह

पुष ८, २०८२

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सरकार र प्रमुख राजनीतिक दलहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गर ...

प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै राष्ट्रपति र प्रधानमन्त्री

पुष ८, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूबीच आज भेटवार्ता हुँदैछ।राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा जेनजी आन्दोलनपछि पहिलो ...

सुनको मूल्य एकैदिन ५ हजार ५ सयले बढ्यो

पुष ८, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।&nbs ...

रायोको सागमा ९९ प्रतिशत विषादी, उपभोक्ता त्रसित

पुष ८, २०८२

काठमाडौं - बजारमा विक्री वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।बिक्र ...

एमालेको ११ औँ महाधिवेशन सन्देश प्रवाह गर्न आज देशभर संयुक्त भर्चुअल बैठक बस्दै

पुष ८, २०८२

काठमाडौं - नेकपा एमालेले ११ औँ महाधिवेशनका निर्णय र सन्देश देशैभरि प्रवाह गर्न आज सबै प्रदेश तथा ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।पार्टीका महास ...

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

पुष ८, २०८२

काठमाडौं -  नेपाली कांग्रेस र नेकपा एमाले पूरक रिट लिएर सर्वोच्च अदालत जाँदैछन् ।संसद पुनर्स्थापनाका लागि छुट्टाछुट्टै रिट दायर गरेका उनीहरुले बहुमत सदस्यको हस् ...

रवि र बालेनबीच झण्डै ७ घण्टा छलफल

पुष ८, २०८२

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा निवर्तमान सांसद असिम साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच भए ...

यस्तो अवस्थामा अयोग्य हुनेछ समानुपातिकतर्फको उम्मेदवार

पुष ८, २०८२

काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ ।कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन ...

मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

पुष ७, २०८२

काठमाडौं-अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको नारा र गीत गाएर मात्रै देशको उन्नति सम्भव नहुने स्पष्ट पारेकी छन्।सोमबार आयोजित सर्वपक्ष ...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै

पुष ७, २०८२

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता हुने भएको छ ।प्रधानमन्त्रीका ...

आगामी निर्वाचनमा ११४ दलहरु प्रतिष्पर्धा गर्दै

पुष ७, २०८२

काठमाडौं-देशभर १० लाख १६ हजार ७ सय ५४ जना मतदाता थपिएका छन् ।सोमबार आसन्न प्रतिनिधि सभा निर्वाचनबारे सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव ए ...