ब्रेकिङ न्युज

प्रधानमन्त्री कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पतालमा

भाद्र ३१, २०८२

काठमाडौं - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगङ्गा अस्पताल गएकी छिन्।प्रधानमन्त्री कार्कीको आँखा नेत्रविशेषज्ञ डा. सन्दुक रुइतले ...

जेनजी आन्दोलनमा ज्यान गुमाएका १० जनाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

भाद्र ३१, २०८२

काठमाडौं - जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको अन्त्येष्टि मंगलबार गरिँदैछ।भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार ...

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन आयोग

भाद्र ३१, २०८२

काठमाडौं - आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै प्रधानमन्त्रीसँग थप छलफल गर्ने र आवश्यक व्यवस्थापन ...

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन आयोग

भाद्र ३१, २०८२

काठमाडौं- आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै प्रधानमन्त्रीसँग थप छलफल गर्ने र आवश्यक व्यवस्थापनल ...

यी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना

भाद्र ३१, २०८२

काठमाडौं - हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।मौसम पूर्वानु ...

असोज १ गतेदेखि बीपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

भाद्र ३१, २०८२

काभ्रेपलाञ्चोक - यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बीपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल् ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय [सूचीसहित]

भाद्र ३०, २०८२

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनका सहिदलाई राष्ट्रिय सम्मानसहित सम्झने निर्णय गरेको छ ।सोमबार साँझ बसेको सरकारको प ...

जेनजी आन्दोलनका शहीद परिवारले १५ लाख पाउने

भाद्र ३०, २०८२

काठमाडौ - सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।यसअघि प्र ...

राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

भाद्र ३०, २०८२

काठमाडौं - सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने न ...

ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय : विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउने

भाद्र ३०, २०८२

काठमाडौं-नवनियुक्त ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।उनले आजै शीतल निवासमा ...

प्रधानमन्त्री कार्की नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक साढे ४ बजे बस्दै

भाद्र ३०, २०८२

काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो बैठक बोलाएकी छन्।तीन मन्त्री नियुक्त गरेलगत्तै मन्त्रिपरिषदको पहिलो बैठक आज दिउँसो ४ बजे सिंहदरबारम ...

अर्थमन्त्रीको पहिलो निर्णय : टुक्रे आयोजनाका बजेट हटाउनेदेखि निर्वाचनका लागि पुरक बजेट ल्याउनेसम्म

भाद्र ३०, २०८२

काठमाडौं - नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गराउन पुरक बजेट ल्याउने बताएका छन् ।अर्थ मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री खनालले ...