रायोको सागमा ९९ प्रतिशत विषादी, उपभोक्ता त्रसित
खबर एक्सप्रेस
२०८२-०९-०८ १२:२६ मा प्रकाशित
Total Shares: 90
काठमाडौं - बजारमा विक्री वितरण भइरहेको रायोको सागमा उच्च मात्रामा विषादी भेटिएको छ । काठमाडौंमा उत्पादित रायोको सागमा अत्याधिक मात्रामा विषादी भेटिएको हो ।
बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको रायोको सागमा ९९.०८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस