ब्रेकिङ न्युज

कांग्रेस सभापति देउवा भेट्न महाराजगञ्ज पुगे एमाले अध्यक्ष ओली

पुष ७, २०८२

काठमाडौं-जेनजी आन्दोलनपछि राजनीतिक सम्वाद बाहिर रहेका दलका नेता भेटवार्तामा जुट्न थालेका छन् ।यसैबीच सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेस ...

मन्त्रिपरिषद् बैठक बस्दै

पुष ७, २०८२

काठमाडौं - मन्त्रिपरिषद् बैठक आज बस्दै छ।प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ३ बजेका लागि बैठक बोलाएकी हुन्। यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।बैठक केही ...

मिराज ढुंगाना समूहलाई प्रहरीले माइतीघरबाट हटायो

पुष ७, २०८२

काठमाडौं-प्रदर्शन गर्न माइतीघर पुगेको मिराज ढुंगाना समूहका केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मिराजको समूह अनुमतिका लागि सोमबार बिहान १० बजेतिर जिल्ल ...

माइतीघर प्रदर्शनमा पक्राउ परे निकोलस भुसाल

पुष ७, २०८२

काठमाडौं-मिराज ढुंगाना समुहले आयोजना गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।काठमाडौंको माइतीघरमा अनुमति नलिएर आन्दोलन शुरु गरेको भन्दै प्रहरीले हस्तक्षेप ग ...

भदौ २३ को घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ: गगन थापा

पुष ७, २०८२

काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ मा भएको अकल्पनीय घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित ...

आज प्रधानमन्त्रीसहित दल र सुरक्षा प्रमुखसँग छलफल गर्दै निर्वाचन आयोग

पुष ७, २०८२

काठमाडौं - निर्वाचन आयोगले आज प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारीका विषयमा छलफल गर्दैछ ...

पूर्व राष्ट्रपतिले राजतन्त्र पुनर्स्थापना हुनसक्छ भनेको सुन्दा उदेक लाग्यो : प्रदीप ज्ञवाली

पुष ७, २०८२

काठमाडौं - नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशनपछि पनि केही नेताहरूले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाउँदै पार्टीको सर्वोच्च निकाय महाधिवेशनका निर ...

सुशीला कार्की सरकारविरुद्ध जेनजी समूहले माइतीघरमा आज प्रदर्शन गर्दै

पुष ७, २०८२

काठमाडौं - सरकारसँग असन्तुष्ट जेनजी समूहले आजबाट विरोध प्रदर्शन गर्दै छ ।समूहका संयोजक मिराज ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम गर्न ...

पूर्वडीआईजी छवि तीन करोड धरौटीमा रिहा

पुष ७, २०८२

बुटवल - बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक तथा  नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक ...

दुर्गा प्रसाईको चेतावनी : जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन दिँदैनौँ

पुष ६, २०८२

काठमाडौं-नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताले अघि सारेका मागहरू सम्बोधन नभए आगामी फागुन २१ गते तय भएको निर्वाचन हुन नदिने चे ...

विश्वकपका लागि क्यानले बोलायो खेलाडीलाई बन्द प्रशिक्षणमा

पुष ६, २०८२

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को छनोटका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले आइतबार २४ खेलाडीलाई बन्द प्र ...

मधेश प्रदेशको सभामुखमा रामअशिष यादव निर्वाचित

पुष ६, २०८२

जनकपुरधाम-मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् । यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक ...