ब्रेकिङ न्युज

विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध खेल्दै नेपाल

 काठमाडौं - आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले आज यूएईसँग खेल्दैछ ।खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ ।सुपर स ...

भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति विरोध, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौं-भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयपछि विरोध जनाएको छ ।भूमि अधिकार तथा श्रमिक संगठन नेपालले उक्त निर्णयलाई जनविरोधी, असंवैधानिक र भूमिहीन समुदायमाथिको सुनियोजित आक्रमणको संज्ञा दिदँै विरोध जनाएको हो ।संगठनका अध्यक्ष इन्द्र ताम ...

मन्त्री घिसिङको उपस्थितिमा बाढी-पहिरो प्रभावितलाई राहत वितरण

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षणसँगै मन्त्री घिसिङकै उपस्थितिमा प्रभावितलाई राहत वितरण पनि गरिएको छ।मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दंगाल, भौतिक ...

अस्पतालले भन्यो- राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं - स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले शनिबार एक विज्ञप्ति जारी गर्दै राष्ट् ...

सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र पुनर्निर्माणका काम अघि बढाइन्छ : मन्त्री घिसिङ

इलाम-भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन्।शनिबार बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले यस्तो भनेका हुन् ।उनले भने- ‘सरकार प्रभावित नागरिकसँगै छ ...

प्रशासनको आदेश अवज्ञा गर्दै सामाखुसीमा राजावादीहरूको प्रदर्शन

काठमाडौं-काठमाडौंको सामाखुसी चोकमा राजावादीहरूले प्रदर्शन गरेका छन् । शनिबार अपराह्नमा उनीहरुले प्रदर्शन गरेका हुन् ।उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए ...