ब्रेकिङ न्युज

गणेश नेपालीको शव शिक्षण अस्पतालमा, सरकार–परिवारबीच अझै भएन सहमति

असार २७, २०८३

काठमाडौं - काठमाडौं महानगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको शव त्रिभुवन विश ...

छोरासँग विवादपछि बुद्धनगरका पुरुषले लगाए आफैँलाई आगो

असार २७, २०८३

काठमाडौं - काठमाडाैंकाे बुद्धनगर क्षेत्रमा पारिवारिक विवादपछि एक पुरुषले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४५ व ...

सुकुमबासी राखिएको होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

असार २७, २०८३

काठमाडौं - अविरल वर्षापछि बागमती नदीमा आएको बाढीले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको ...

सर्लाहीमा एक युवकले शरीरमा पेट्रोल छर्केर लगाए आगो, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

असार २६, २०८३

सर्लाही - सर्लाहीको गौडेता नगरपालिका–१० मा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी रविन्द्र पौडेलका अ ...

गणेश नेपालीको आत्मदाहबारे छानबिन गर्न डीआईजी थपलियाको संयोजकत्वमा समिति गठन

असार २६, २०८३

काठमाडौं -  सरकारले आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्नसमिति गठन गरेको छ ।नेपाल प्रहरीका नायब महानिरीक्षक (डी ...

गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति नेकपाको नियमापत्ति, रेकर्डबाट हटाउन माग

असार २६, २०८३

काठमाडौं - गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिमा नेकपाका सांसद गोपाल शर्माले नियमापत्ति गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले संसद्मा गैर ...

रोस्ट्रममा पुग्नासाथ आँशाभरी आँशु बनाएर भावुक बने गृहमन्त्री गुरुङ

असार २६, २०८३

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको रोस्ट्रममा पुगेर भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर सम्बोधन गर्न रोस्ट्रममा पुगेका गुरुङले बो ...

गणेश नेपालीको मृत्युपछि गृहमन्त्रीले कावा मेयर सुनिता डंगोललाई बोलाए छलफलमा

असार २६, २०८३

काठमाडौं- मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि घटनाबारे जानकारी लिन गृहमन्त्री सुधन गुरुङले काठमाडौं महानगरपालिकाका पदा ...

जोरपाटीमा अक्सिजन सिलिन्डर विष्फोट स्कुटर चालकको मृत्यु

असार २६, २०८३

काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक स्कुटर चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोकर्णेश्वर नगरपा ...

गणेश नेपालीको निधनपछि गृह मन्त्रालयमा आकस्मिक छलफल

असार २६, २०८३

काठमाडौं - आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयमा आकस्मिक छलफल सुरु गरेको छ।गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेपालीको मृत्युको खबर प्राप्त भए ...

शरीरमा आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन

असार २६, २०८३

काठमाडौं- हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ । वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको अहि ...

उपकुलपतिहरुले लिए पद तथा गोपनीयताको शपथ

असार २६, २०८३

काठमाडौं - विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले शपथ ग्रहण गरेका छन् ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष नवनिय ...