ब्रेकिङ न्युज
पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना पुष्टि
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६१७२ जनामा परीक्षण गर्दा ८२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । ...
सर्वोच्चद्वारा नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ ।बुधबार कामु प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले उक्त रिट ...
भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि बढ्ने
काठमाडौं - इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको ...
होलीमा अवाञ्छित गतिविधि रोक्न उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाइ
काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकाको तीनै जिल्लामा १३०० भन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि ...
९७ दिनपछि भारतले पठायो शर्माको एग्रिमो
काठमाडौं - भारतका लागि राजदूत सिफारिस भएका डाक्टर शंकर शर्माको एग्रिमो आएको छ । शर्माको एग्रिमो मंगलबार परराष्ट्र मन्त्रालयमा आइपुगेको हो । सरकारले उनलाई कात्तिक ११ गते राजदूतमा सिफारिस गरेको थियो । उनको संसदीय सुनुवाइ मंसिर २२ मा भएको थियो । संसदीय ...
रेलसम्बन्धी अध्यादेश निष्क्रिय बन्दा सेवा सञ्चालन अन्योलमा
काठमाडौं,जनकपुर - जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको छ ।रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चु ...

.gif)