काठमाडौं - सूर्यविनायक ५ झक्तपुर स्थित ग्लोरी इंलिस स्कुलमा अध्ययनरत ६ वर्षीया बालिक गृष्मा राउत –नाम परिवर्तन० लाई अपहरण गरी फिरौती रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको अपहरणपछि ५ घन्टाको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु र महानगरीय प्रह री वृत्त ठिमीको संयुक्त टोलीले बालिकालाई सकुशल उद्धार गर्र्दै अपहरणकारीलाई पक्राउ गरेको हो ।

महनगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार सर्लाही लालबन्दी ५ घर भई भक्तपुर बोडे बस्दै आएका २० वर्षीय आशिष थापाले राउतलाई अपहरण गरी ज‌ंगल पुर्‍याएका थिए । 

राजधानी दैनिकबाट