ब्रेकिङ न्युज
सिडिओसहित १८ कर्मचारीलाई काेभिड भएपछि काठमाडाैं प्रशासनद्वारा सेवा कटौती
काठमाडौं - कर्मचारीमा पनि कोभिड-१९को संक्रमण बढेपछि सरकारी कार्यालयले सेवा कटौती गरेका छन् ।प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीलाई कोभिड संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बुधबारबाट लागू हुनेगरी सेवा संकूचन गरेको छ ।& ...
भोजपुरी नायक नआएपछि दर्शकले महोत्सवको स्टेज भत्काए, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
काठमाडौं,सुनसरी - सुनसरीको बर्जू गाउँपालिका-६ स्थित चिमडीमा जारी बर्जू महोत्सवमा दर्शकले आगजनी र तोडफोड गरेका छन् ।मंगलबार महोत्सवको अन्तिम दिन भोजपुरी नायक खेसारीलाल यादव आउने कार्यक्रम थियो । बिहानैदेखि टिकट काटेर बसेका दर्शकले अन्तिम समयमा यादव नआ ...
खोप लगाउन ४ दिन विद्यालय खोल्ने निर्णय
काठमाडौं - सरकारले खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले खोप अभियानका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय खुलाउने निर्णय गरेको हो । माघ १६ गतेदेखि २ ...
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण
काठमाडौं - राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाट ...
सेनाको हेलिकप्टरमार्फत रुकुमपश्चिमबाट सुत्केरीको उद्धार
काठमाडौं, सुर्खेत - जाजरकोटको कुशे गाउँपालिका निवासी एक सुत्केरी महिलाको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कुशे गाउँपालिका–५ निवासी २५ वर्षीय सरस्वती रावलको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट नेपाली सेनाको हेलिकप्टरमार्फत सु ...
प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन
काठमाडौं, जनकपुरधाम - प्रदेश -२ को नाम मधेस राखिएकाे विराेधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएकाे छ । २२ जिल्लामा फैलिएकाे मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।युवा अभियन्ता सुशी ...