ब्रेकिङ न्युज

तुम्बाहाङ्फे सभामुख बन्ने हो भने पहिला पार्टीले पाउने बाटो तयार हुनुपर्छ : प्रवक्ता श्रेष्ठ

पुष २९, २०७६

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन सुझाएका छन् । आज(मंगलबार) लमजुङ ...

सोनाम ल्होसारको दिन वागमती प्रदेशमा सार्वजनिक विदा

पुष २९, २०७६

काठमाडौं - वागमती प्रदेश सरकारले आगामी माघ १० गते अर्थात् सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जि ...

नेपालको स्वास्थ्य क्षेत्रमा चीनको सहयोग निरन्तरः चिनियाँ राजदूत

पुष २९, २०७६

चितवन -  नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताएकी छन् ।बिपी कोइराला मेमोरियल क्यान्सर अस् ...

व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा : मन्त्री भट्ट

पुष २९, २०७६

काठमाडौं - उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यापारघाटा कम गर्न औद्योगिक ग्रामको अवधारणा ल्याएको बताएका छन् ।नेपाल प्रहरीले प्रयोग गर्ने लाठ्ठी स ...

अख्तियार पुग्यो गिरी र दुर्गा प्रसाईंको घुस काण्ड

पुष २९, २०७६

काठमाडौं - चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी र बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको ...

नेपालकै पहिलो संसद भवन भत्काउन निर्देशन

पुष २९, २०७६

काठमाडौं -  भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर नयाँ भवन बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।मंगलबार बसेको संसदी ...

स्ववियू निर्वाचनको तयारी गर्न त्रिविको निर्देशन

पुष २९, २०७६

काठमाडौं -  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ ।विद्यार्थी ...

नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’को निर्माण सम्पन्न

पुष २९, २०७६

काठमाडौं - बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ ।नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको ...

आज फेरि घट्यो सुनको भाउ

पुष २९, २०७६

काठमाडौं - साताको तेस्रो दिन मंगलबार सुनको भाउ घटेको छ ।हिजो ७४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कार ...

काठमाडौंका दुई एनसेल टावरमा आगजनी

पुष २९, २०७६

काठमाडौं - काठमाडौंका दुई एनसेल टावरमा अज्ञात समूहद्वारा आगजनी गरेको छ ।  देशका दुरदराजमा अज्ञातसमूहको आगजनी भन्ने खबर आइरहँदा पछिल्लो पटक काठमाडौंका दुई ए ...

सार्वजनिक बसभित्र अश्लील हर्कत गर्ने व्यक्ति एक वर्षपछि प्रहरी फन्दामा

पुष २९, २०७६

काठमाडौं - एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ ।निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा सं ...

कार दुर्घटनामा गायक निशान भट्टराईको ज्यान गयो

पुष २९, २०७६

काठमाडौं - ४० को दशकको अन्त्यतिर उदाएका गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी ज्यान गएको छ । काठमाडौंको दरबारमार्गस्थित एक रेस्टुराँबाट घर फर्कदै गरेका ...