ब्रेकिङ न्युज

१ करोड ४३ लाखको गाडी किन्दै पानीजहाज कार्यालय

बैशाख २४, २०७७

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने भएको छ ।गत फागुन ८ गते ...

लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

बैशाख २४, २०७७

काठमााडौं - सरकारले जेठ ५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ । पछिल्लोपटक थपिएको लकडाउनको समय बिहीबार सकिँदै थियो । कोरोना सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेख ...

मन्त्रिपरिषद् बैठक सुरु, लकडाउन थप्ने तयारी

बैशाख २४, २०७७

काठमाडौं - मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथ ...

कोरोना नेगेटिभ आएपछि कोशी अस्पतालबाट ६ भारतीय डिस्चार्ज

बैशाख २४, २०७७

विराटनगर - कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिक निको भएर डिस्चार्ज भएका छन् ।पछिल्लो तीन पटक गरिएको कोरोना परिक्षणमा ...

मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउन लम्ब्याइने

बैशाख २४, २०७७

काठमाडौं - आज मन्त्रीपरिषद्को बैठक बस्दैछ । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको बैठकमा लकडाउनबारे निर्णय हुने स्रोतले बताएको छ ।स् ...

मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने

बैशाख २४, २०७७

काठमााडौं - सरकारले कोरोनाभाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुन थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक ...

शर्तसहित लकडाउन खुकुलो बनाउने पक्षमा गृहमन्त्री थापा

बैशाख २३, २०७७

काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको कानून न्याय तथा मानवअध ...

विप्लव नेतृत्व नेकपाको प्रचार विभाग प्रमुख पक्राउ

बैशाख २३, २०७७

भरतपुर - नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य अनिल शर्मा विरही आफनो गृह जिल्ला चितवनबाट पक्राउ परेका छन् ।चितवनको पुरानो मेडिक ...

लकडाउनको मोडालिटी तय गर्न उच्चस्तरीय समितिको बैठक बस्दै

बैशाख २३, २०७७

काठमाडौं - लकडाउनको मोटालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ।प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी ...

नेपालगञ्जमा प्रहरी र व्यापारीबीच झडप

बैशाख २३, २०७७

नेपालगञ्ज - निषेधित क्षेत्र घोषित नेपालगञ्ज उपमहानगरपालिकामा प्रहरी र स्थानीय व्यापारीबीच आज झडप भएको छ । झडपका क्रममा वडा प्रहरी कार्यालय नेपालगञ्जको गाडी तोडफ ...

कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ५१ हजार नाघ्यो, ११ लाख ९३ हजार उपचारपछि निको भए

बैशाख २३, २०७७

काठमाडौं - कोरोना महामारीका कारण विश्वभर २ लाख ५१ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । ३६ लाख ४१ हजार २ सय ४ जना संक्रमित मध्ये ११ लाख ९२ हजार ९ सय ५९ जना उपचारपछ ...

थप ७ जनामा देखियो कोरोनाभाइरस संक्रमण, संक्रमितको संख्या ८२ पुग्यो

बैशाख २३, २०७७

काठमाडौं - नेपालमा थप सात जनामा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमण पुष्टि भएको छ ।नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रा ...