ब्रेकिङ न्युज

एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दि ...

नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६१८  र एन्टिजेन विधिबाट ४ हजार ४७४ जनामा परिक्षण गर्दा १० हजार ७०३ जनामा ...

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

काठमाडौं - नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । कोरोनाको कारण देखाउँदै अधिवेशन स्थगित गरिएको हो । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको थियो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा ...

शनिबारदेखि काठमाडौं उपत्यकाका सबै संग्रहालय बन्द हुने

काठमाडौं - नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै संग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बिहीबार सम्पन्न बैठकले शुक्रवार राति १२ बजेदेखि राजधानीका सबै संग्रहालय ब ...

शिक्षामन्त्री पौडेल र डा. गोविन्द केसीबीच सिंहदरबारमा छलफल

काठमाडौं - चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज वरिष्ठ चिकित्सक डा गोविन्द केसीसँग छलफल गरेका छन् ।मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्र ...

खोप अभाव भएपछि काठमाडौंमा भेरोसेलको बुस्टर डोज कार्यक्रम स्थगित

काठमाडौं - काठमाडौं जिल्लामा भेरोसेलको बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ ।खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको हो । यद्यपि, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।सरकारले फ्रन्टलाइनमा खेटिनेलाई बुस्टर ...