१ करोड ४३ लाखको गाडी किन्दै पानीजहाज कार्यालय
खबर एक्सप्रेस
२०७७-०१-२४ ०२:५८ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरी गाडी किन्ने भएको छ ।
गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले बोलपत्रमा नयाँ नैकापमा रहेको सिप्रदी ट्रेडिङ प्रालिले गाडी किन्ने जिम्मा पाएको हो ।
मूल्य अभिवृद्धि करसमेत गरी एक करोड ४३ लाख ९८ हजार रुपैयाँ खर्चेर कार्यालयले गाडी किन्न लागेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस