ब्रेकिङ न्युज

शंखमूलस्थित बर्गर हाउस हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले शंखमूलस्थित बर्गर हाउस हटाउन निर्देशन दिएका छन्। एक व्यावसायिक भवनको पार्किङमा संचालित बर्गर हाउस हटाउन मेयर बालेनले निर्देशन दिएका हुन्।महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको ...

नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दै

काठमाडौं - आज बिहान ११ बजे नेकपा एमालेको पोलिट्ब्युरो बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्दैछ ।  पछिल्लो समय एमालेले पार्टीको बैठकलाई तीब्रता दिएको छ । आगामी मंसिर चार गते हुने निर्वाचनलाई मध्यनजर गर्दै बैठकलाई तीब्रता ...

क्रोएसिया पठाईदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं - क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाल छन् । उनलाई बुधबार प्रहरीले पक्रा ...

सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै

काठमाडौं - आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको लागि सत्तारुढ गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । बैठक विहान ९ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने कार्यदलका सदस्य मिहलाल पूरीले जानकारी दिएका छन् । कार्य ...

महाभियोग लागेका प्रधानन्यायाधीश जबरासँग १५ गते बयान लिइने

काठमाडौं - संसदले गठन गरेको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको छ । बुधबार बसेको समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो । गत १ फागुनमा सत्तारु ...

आज थप ४८७ जनामा कोरोना संक्रमण,एक जनाको मृत्‍यु

काठमाडौं - पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको ...