काठमाडौं - मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।

स्रोतका अनुसार सरकारले लकडाउन कम्तीमा एकसाता लम्ब्याउने तयारी गरेको छ ।