ब्रेकिङ न्युज

थप एक जना कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा मृतकको संख्या १५ पुग्यो

जेष्ठ २७, २०७७

 भरतपुर - नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः ...

‘असार १५ बाट प्रत्येक दिन १० हजारको संख्यामा पिसिआर परीक्षण गर्छौँ’: स्वास्थ्यमन्त्री

जेष्ठ २६, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पिसिआर परीक्षणको दायरा बढाउने बताएका छन् ।सोमबार प्रतिनिधिसभामा आगामी आवमा स्वास्थ्य मन्त्रालयअन्तर्गत ...

नेपालमा एकैदिन ३१४ जनामा कोरोना पुष्टि

जेष्ठ २६, २०७७

काठमाडौं - नेपालमा  थप ३१४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् नवनियुक्त प्रवक्ता डा. जागेश्वर गौतमले देशका ...

अछाममा अस्पतालबाट निकालिएका कर्मचारीले आफ्नै शरिरमा लगाए आगो

जेष्ठ २६, २०७७

अछाम - अछामको बयलपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।अस्पतालले सेवाबाट निकालिएका २७ वर्षका सफाइ कर्मचारी सिद्धार्थ ...

आगामी वर्ष नेपालको झण्डा फहराएर जनकपुर-जयनगर रेल चल्छ : मन्त्री नेम्बाङ

जेष्ठ २६, २०७७

काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आगामी वर्ष नेपालको झण्डा फहराएर जनकपुर जयनगर रेल सञ्चालन गर्ने बताएका छन् ।संसदमा बिनियोजन ब ...

असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति

जेष्ठ २५, २०७७

काठमाडौं - कोरोना भाइरस महामारीका कारण मुलुक गत चैत ११ गतेबाट लकडाउनमा छ ।पटकपकट गरि जेठ ३२ गते सम्म जारी लकडाउनका कारण यातायता, कलकारखाना, विद्यालय, महाविदयालय ...

स्वास्थ्य मन्त्रालयका प्रवक्ताबाट देवकोटा हटाइए, गौतम आए

जेष्ठ २५, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा भएको छ । अब मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा डा. जागेश्वर गौतम आएका छन् ।मन् ...

पछिल्लो २४ घण्टामा २१३ संक्रमित थपिए, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

जेष्ठ २५, २०७७

काठमाडौं - पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्र ...

‘क्वारेन्टिन जेल र गोठ जस्ता भए’

जेष्ठ २५, २०७७

काठमाडौं - राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टिन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ...

लकडाउन खुकुलो बनाउने प्रस्तावलाई उच्चस्तरीय समितिले अन्तिम रुप दिँदै

जेष्ठ २५, २०७७

काठमाडौं - कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावलाई आज अन्तिम रुप दिने भएको छ । दिउसो सिंहदरबारमा बस्ने बैठकले प्रस ...

दाङमा १० जना कोरोनामुक्त भएर घर फर्किए

जेष्ठ २५, २०७७

दाङ - बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आइतबार १० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।दाङका दुई, बाँकेका पाँच, कपिलवस्तुका दुई र बर्दियाका एक जनालाई आइतबा ...

भोलीबाट देशभरका सबै मालपोत खुल्ने

जेष्ठ २४, २०७७

काठमाडौं - भोलीबाट देशभरका सबै मालपोत खुल्ने भएको छ । आइतबारदेखि देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको हो ।भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना नि ...