ब्रेकिङ न्युज

२४ घण्टामा थप १ हजार १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ५५ हजार नाघ्यो

भाद्र २९, २०७७

 काठमाडौं - पछिल्लो २४ घण्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश ...

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसीले जुम्लाबाट सुरु गरे १९ औं अनसन

भाद्र २९, २०७७

काठमाडौं, जुम्ला - चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा.गोविन्द केसी जुम्लामा अनसन बसेका छन् । उनले जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं ...

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण

भाद्र २९, २०७७

काठमाडौं - नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ।स्टार अस्पतालमा स्वाब परीक्षण गर्दा उनलाई कोरोना देखिएको हो।उनी अहिले सोल्टी ...

शान्ति सेनामा जान लागेका ३५ सैनिकमा कोरोना पुष्टि, उडान स्थगित

भाद्र २९, २०७७

काठमाडौं - संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिविया (अन्समिल)मा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर ...

ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

भाद्र २९, २०७७

काठमाडौं - ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ । सम्झौता बमोजिम स्वास्थ्य सामग्री आपुर्ती नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ ...

सुनको मूल्य बढ्यो

भाद्र २९, २०७७

काठमाडौं - सोमबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको ने ...

जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

भाद्र २८, २०७७

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएक ...

असोज १ गते घर-घरमा दीप प्रज्वलन गर्न सरकारको अपिल

भाद्र २८, २०७७

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असोज १ गते स्वास्थ्यकर्मी र कोरोना संक्रमितहरूको मनोबल बढाउन राति ८ बजे दीप प्रज्वलन गर्न सबैमा आग्रह गरेको ...

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव भेटियो, २० अझै बेपत्ता

भाद्र २८, २०७७

काठमाडौं - बाह्रबिसे नगरपालिका- ७ को पहिरोमा पुरिएका ११ को शव भेटिएको छ। जिल्ला प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाका अनुसार नागपुजे र भिरखर्कको पहिरोमा ज्यान ग ...

काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना पुष्टि

भाद्र २८, २०७७

काठमाडौं - उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ४८३ जना, ललित ...

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३४५ पुग्‍यो

भाद्र २८, २०७७

काठमाडाैं - पछिल्लो २४ घण्टाभित्र थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुम ...

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३९ कोरोना संक्रमित

भाद्र २८, २०७७

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा य ...