ब्रेकिङ न्युज

सर्लाहीको मलंगवामा कर्फ्यु

आश्विन ३, २०७७

जनकपुरधाम - सर्लाहीको मलंगवामा दुई समुदायबीच विवाद भएपछि कर्फ्यु लगाइएको छशुक्रवार साँझ मलंगवा नगरपालिका वडा नम्बर ३ विश्वकर्मा चोकबाट विश्वकर्माको मुर्ति सेलाउ ...

कोरोनामुक्त हुँदै शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

आश्विन ३, २०७७

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना भाइरसमुक्त हुँदै अस्पतालबाट डिस्चार्ज भएका छन् ।शनिबार कोरोना भाइरसलाई जित्दै अस्पतालबाट डिस्चार्ज ...

गण्डकीमा १५ जना सङ्क्रमित थप

आश्विन ३, २०७७

पोखरा - गण्डकी प्रदेशमा १५ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ३५१ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ...

कुलमानको आग्रह- 'महामारीकाे बेला पुनर्नियुक्तीको माग गर्दै प्रदर्शन नगरिदिनुस्'

आश्विन ३, २०७७

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् ।पछिल्लो केहिदिनदेखि काठम ...

डा. सन्दुक रुइतसहित ५ सय ९४ जनालाई विभूषण

आश्विन ३, २०७७

काठमाडौं - सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डार ...

नेपाललाई रेल हस्तान्तरण

आश्विन २, २०७७

काठमाडौं, धनुषा - बहुप्रतिक्षित जनकपुर–जयनगर रुटमा सञ्चालन हुने नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल आज दिउँसा जनकपुरधाम आइपुगेपछि ...

काठमाडौं उपत्यकामा थपिए ८ सय ५९ कोरोना संक्रमित

आश्विन २, २०७७

काठमाडौं - काठमाडौं उपत्यकामा थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा उपत्यक ...

पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३९० पुग्यो

आश्विन २, २०७७

काठमाडौं -  नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृ ...

एकैदिन दुई हजार २० जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ५९ हजार पुग्याे

आश्विन २, २०७७

काठमाडौं - देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २ ...

डा. केसीको जीवनरक्षा गर्न माग

आश्विन २, २०७७

काठमाडौं - नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । भदौ ९ गतेदेखि डा. केसी १९ औँ सत्याग्रहमा बसेका हुन् ...

जनकपुर आइपुग्यो रेल

आश्विन २, २०७७

काठमाडौं - धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल सेट जनकपुरधाम आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार ज ...

देउवाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

आश्विन २, २०७७

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएको छ। उनको घरमा काम गर्ने एक जना कर्मचारीमा संक्रमण देखिएपछि बिहीबार सभाप ...