images

ब्रेकिङ न्युज

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किएका छन् । यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिई प्रधानमन्त ...

चीन सरकारले नेपाललाई दियो थप १६ लाख डोज कोरोना खोप

काठमाडौं - चीन सरकारले कोरोना भाइरसविरुद्ध सिनोफार्मले उत्पादन गरेको १६ लाख डोज खोप नेपाललाई सहयाेग गरेकाे छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित एक कार्यक्रमकाबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खत ...

थप ४४७ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ४४७ जना कोभिड संक्रमित थपिएका छन् ।९ हजार ९१३ ओटा नमुनाको परीक्षण गर्दा ४४७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको स ...

एमालेले महाधिवेशन उद्घाटनमा माधव नेपाललाई नबोलाउने

काठमाडौं - नेकपा एमालेले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा मुलुकभित्र र बाहिरका राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिने जानकारी दिएको छ ।पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मे ...

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौं - काठमाडौंको रत्नपार्कमा १८औँ काग सम्मेलन गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी संघले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गरेका हुन् ।विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मे ...

बारले तिहारपछि प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलन घोषणा गर्ने

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले तिहारपछि आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । लगातार दोस्रो दिन सर्वोच्च अदालत परिसरमा धर्ना र विरोध कार्यक्रम गरेको बारले पहि ...