ब्रेकिङ न्युज
ललिता निवास प्रकरण: भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ
काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।भूमि विभागमा शाखा अधिकृत छँ ...
मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने
जनकपुरधाम - ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गनए छानबिन समिति गठन गरिने भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घ ...
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् ।सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लाम्जुरापासको चिहानडाँडामा दुर्घटना भएको हो ...
अहिलेको सरकारको तागत झुट बोल्ने अफवाह फैलाउने होः केपी ओली
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत नै झुट बोल्ने र अफवाह फैलाउने भएको बताएका छन्। मंगलबार पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो आरोप लगाएका हुन्।यो सरकार र गठबन्धनले पशुपतिनाथ मन्दिरमा सुन भनेर ...
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त, पाँचजनाको शव भेटियो
काठमाडौं-सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।सुर्केबाट आज बिहान १० बजे काठमा ...
ललिता निवास प्रकरणः थप दुई जना पक्राउ
काठमाडौं- ललितानिवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप दुई जनालाई पक्राउ गरेको छ । परेका छन् ।सिआइबीले मंगलबार दुई जनालाई काठमाडौँबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज प ...