ब्रेकिङ न्युज

थप ४३८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा दुई कोरोना संक्रमितको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ स्वाब परीक्षण गर्दा ४३८ जनामा कोरोना पुष्टि भएको हो । आज एक हजार ७७९ जनाको पीसीआर परीक्षण गर्दा २९२ जनामा र एक हजार ...

हामी पहिला गल्ती गरेर आत्मालोचना गर्छाैँ अनि फेरि गल्ती दोहोर्याउँछौं : महामन्त्री शर्मा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को च्याप्टर क्लोज भए पनि भविष्यमा यस्ता द्वन्द्वमा फस्नबाट गम्भिर बन्नुपर्ने बताएका छन् ।सरकारले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसकिने भन्द ...

सिरहामा १५ वर्षीया किशोरी बलात्कृत

 काठमाडौं,सिरहा - सिरहामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढिमाई नगरपालिका–१२ सिमलटोकी बस्ने २३ वर्षीय जितेन्द्र कुमार सदायलाई पक्राउ गरेको छ । उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।&nbs ...

थप ५७७ जनामा कोरोना संक्रमण दुइको निधन

काठमाडौं - देशभर पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजार २८२ जनामा गरिएको परीक्षणमा ५७७ जनामा संक्रमण पुष्टि भएको हो ।दुई हजार ४७४ पीसीआर परीक्षणमा ३९१ र एक हजार ८ ...

यस्तो छ पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरेको विशेष समितिको प्रतिवेदन

काठमाडौं - संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन सार्वजनिक गरेको छ।समिति सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधि सभा बैठकमा समितिको प्रतिवेदन पेश गरेका हुन्।समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रति ...

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं - नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार ...