ब्रेकिङ न्युज

राष्ट्रिय सभाबाट आर्थिक विधेयक पारित

काठमाडौं-राष्ट्रिय सभाले आर्थिक विधेयक २०८० पारित गरेको छ ।शुुक्ररबार बसेको राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८० बहुमतले पारित गरेको हो । पारित गरिएसँगै सो विधेयकलाई प्रतिनिधिसभामा पठाइएको छ ।  ...

आदिकवि भानुभक्तको २१० औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं-नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाल ...

लुम्बिनी सहसंयोजकमा सहमहामन्त्री रिमाल

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘नवीन राप्रपा–२०८०’ को कार्य योजना कार्यान्वयनका लागि लुम्बिनी प्रदेशको सहसंयोजकमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी प्रदान गरेका छन् ।अध्यक्ष लिङ्देनले यसअघि नै वरिष् ...

नेपालमा अत्यावश्यक बाहेकका हेलिकप्टर उडानमा रोक

काठमाडौं-पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अत्यावश्यक बाहेक हेलि उडानमा प्रतिबन्ध लगाएको छ ।बुधबार साँझ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो ट्वीटर अकाउन्टमा प्रति ...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं-राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ः१६ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा आर्थिक बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प ...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं-प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० का सबन्धमा राष्ट्रियसभावाट प्रा ...