कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता खबर एक्सप्रेस २०७९-०५-०१ ०४:३३ मा प्रकाशित Total Shares: 297 काठमाडौं - आगामी मंसिरमा हुन लागेको संघीय तथा प्रदेश निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।आयोगले निर्वाचनमा सहभागी हुने दलहरूका लागि आजैसम्म दल दर्ताको लागि समय दिएको थियो ।दल दर्ताका लागि पार्टीका उपसभापति धनराज गुरुङ आयोगमा गएका थिए ।
फेसबुक पेज Like गर्नुहोस