ब्रेकिङ न्युज

मौसममा मनसुनी वायुको प्रभाव: हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं-हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशभर आँशिक देखि स ...

एक लाख घुससहित लेखा अधिकृत पक्राउ

सिराहा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई रु एक लाख घुस रकमसहित पक्राउ गरेको छ ।अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरह ...

मन्त्रिपरिषद् हेरफेरको तयारी, जनमतबाट मन्त्री बन्दै अनिता

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन् ।मन्त्रिपरिषद् हेरफेरको पूर्वसन्ध्यामा जनमत पार्टीले प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । तर, उनको विभा ...

आजदेखि कांग्रेस केन्द्रिय समिति बैठक सुरु हुदैँ

काठमाडौं-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुदैँछ । यसअघि तय भए अनुसार केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक सुरु हुनेछ ।अघिल्लो बर्ष साउनमा बैठक बसे पछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन, झन्डै एक बर्ष ...

ललिता निवास प्रकरण: भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार साँझ काठमाडौंबाट श्रेष्ठलाई पक्राउ गरेको हो ।भूमि विभागमा शाखा अधिकृत छँ ...

मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने

जनकपुरधाम - ६ जनाको ज्यान जानेगरी मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गनए छानबिन समिति गठन गरिने भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घ ...