निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ
खबर एक्सप्रेस
२०७९-०५-०१ ०९:१० मा प्रकाशित
Total Shares: 420
काठमाडौं - प्रहरीले निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ ।
उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले उनलाई धनुषाबाट पक्राउ गरेको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
धनुषाकी निहारिका राजपूतले श्रेष्ठमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । उनले बच्चाको डीएनए टेस्टको माग गर्दै अनसन बस्दै आएकी छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस