दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०५-०१ ०५:२६ मा प्रकाशित
Total Shares: 220
काठमाडौं,दार्चुला - गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बुधबार शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुँदा घटनास्थलमै कम्तिमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोकुलेश्वरबाट दार्चुला जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो । घटनाको थप विवरण प्राप्त हुन बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस