ब्रेकिङ न्युज

आज कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन, यस्ता छन् धार्मिक महत्व

भाद्र ११, २०७९

काठमाडौं - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी  पर्व । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देव कार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र ...

कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या

भाद्र १०, २०७९

काठमाडौं,कपिलवस्तु - गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका(६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुर ...

दोलखाको भीमेश्वरमा तीज बिशेष तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

भाद्र १०, २०७९

दोलखा - दोलखाको भीमेश्वर नगरपालिका दुईमा तीज विशेष तथा शुभकामना आदान प्रदान एबम दर खाने कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ । वडास्तरीय महिला संजालको सक्रि ...

थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

भाद्र १०, २०७९

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ जनाको स्वाब परीक्षण गर्दा ...

डोजर लिएर राहदानी विभाग पुग्याे महानगरको टोली

भाद्र १०, २०७९

काठमाडौं - काठमाडौं महानगरपालिकाको टोली डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय पुगेकाे छ।अवैध संरचना हटाउने अभियानअन्तर्गत महानगरपालिकाको टोली शुक ...

बालेनको समर्थनमा रामकुमारी झाँक्री

भाद्र १०, २०७९

काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कदमलाई समर्थन गरेकी छन् । ...

माओवादी केन्द्रले फिर्ता बोलायो कर्णालीका दुई मन्त्री

भाद्र १०, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ।आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री ...

गोकर्णमा भाद्रकृष्ण औँसी श्राद्ध गर्नेको भीड

भाद्र १०, २०७९

काठमाडौं - राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भाद्रकृष्ण औँसीका अवसरमा श्राद्ध गर्नेको भीड लागेको छ ।श्राद्धकाल अर्थात् मध्याह्न ...

निजी तस्वीरहरु अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै करिश्माविरुद्ध निहारिकाले उजुरी दिँदै

भाद्र १०, २०७९

काठमाडौं - ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन्। आफ्ना निजी तस्वीरहरु अनुमतिबिना सामाजिक सञ्जालमा सार्वजनिक गरेको ...

नेकपा एसले २० भदौभित्र उम्मेदवार टुंगो लगाउने

भाद्र १०, २०७९

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले १५ भदौभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसिमा तोकेको छ ।आगामी ४ मंशिरमा ह ...

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

भाद्र १०, २०७९

काठमाडौं - नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्दे ...

दलहरूको निर्वाचन चिह्न राजपत्रमा प्रकाशन गर्ने आयोगको निर्णय

भाद्र ९, २०७९

 काठमाडौं - निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने दलहरूको चुनाव चिह्न राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । दर्ता भएका राजनीति ...