ब्रेकिङ न्युज
कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं-नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने अजेन्डा तय ...
देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने
काठमाडौं-केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन्।भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन्।देउवाले भोलि ...
ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन थुनामा राख्न अनुमति
काठमाडौं - जिल्ला अदालत काठमाडौंले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।आइतबार न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनाल ...
राप्रपा र रास्वपाको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं-प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी सं ...
श्रमिकको न्यूनतम ज्याला बढाइयोस् : विश्वप्रकाश शर्मा
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक दुई वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला बढाउन माग गरेका छन् ।आइतबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै महामन्त्री शर्माले श्रमिकको न्यूनतम ज्याला बढाउन सरकारलाई आग्रह गरेक ...
राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित
काठमाडौं-सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो । बैठक बस्नेबार ...