माओवादी केन्द्रले फिर्ता बोलायो कर्णालीका दुई मन्त्री
खबर एक्सप्रेस
२०७९-०५-१० ०१:२९ मा प्रकाशित
Total Shares: 227
काठमाडौं - नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई जना मन्त्रीलाई फिर्ता बोलाएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको नेकपा माओवादीको कर्णाली प्रदेश कमिटीले जनाएको छ।
समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस