ब्रेकिङ न्युज

तीन दिनपछि हट्यो कपिलवस्तुको निषेधाज्ञा

चैत्र १०, २०८२

कपिलवस्तु - कपिलवस्तुमा चैत्र ७ गतेदेखी जारी निषेधाज्ञा आज हटाइएको छ ।सर्वपक्षीय छलफलबाट अप्रिय घटनामा कोही संलग्न नहुने र सामाजिक सद्भाव खलबल नबनाउने निर्णय भए ...

प्रधानमन्त्री कप क्रिकेट: पुलिसले एपीएफलाई दियो ३५६ रनको बलियो लक्ष्य

चैत्र १०, २०८२

काठमाडौं - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिसले एपीएफलाई ३५६ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङ गरेको पुलि ...

कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने सरकारकाे तयारी

चैत्र १०, २०८२

काठमाडौं - सरकारले जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ ।प्रतिवेदन गोप्य राखेको भनेर सर्वत्र प्रश्न उठिरहेकाे समयमा सरका ...

६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ

चैत्र १०, २०८२

रुपन्देही - रुपन्देहीमा ६० वर्षीया वृद्धाको हत्या आरोपमा १५ वर्षीय एक किशोर पक्राउ परेका छन् ।जिल्लाको शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत ...

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि-चन्द्रका विद्यार्थी आन्दोलित

चैत्र १०, २०८२

काठमाडौं - काठमाडौंस्थित त्रिचन्द्र क्याम्पसमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै विद्यार्थीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।स्वतन्त्र विद्या ...

नयाँ सरकारले भ्रष्टाचारीलाई कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्छ: महावीर पुन

चैत्र १०, २०८२

काठमाडौं - पूर्वशिक्षामन्त्री महावीर पुनले नयाँ सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने बताएका छन् । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाच ...

बोलेरो जिप दुर्घटनामा चालकको मृत्यु

चैत्र १०, २०८२

पर्वत - कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएक ...

सवारी साधनमा जोरबिजोर लागू गर्ने तयारी

चैत्र १०, २०८२

काठमाडौं - बढ्दो पेट्रोलियम खपत नियन्त्रण गर्न सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी थालेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनि ...

आज विश्व क्षयरोग दिवस जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

चैत्र १०, २०८२

काठमाडौं - ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग नियन्त्रणका लागि सचेतना फ ...

कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्दै, सभापति थापा पनि सहभागी हुने

चैत्र १०, २०८२

काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने छ ।बैठकमा केन्द्रीय कार्य ...

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

चैत्र १०, २०८२

महोत्तरी - महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मंगलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदै छ ।नेपा ...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री आचार्यसँग साढे २ लाख धरौटी माग

चैत्र ९, २०८२

काठमाडौं - नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भीम आचार्यसँग विशेष अदालतले साढे दुई लाख रुपैयाँ धरौटी माग गरेको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोड ...